सुकुमेल र चामलको प्रयोगले यसरी मुक्ति पाउनुहोस् नराम्रो सपनाबाट

काठमाण्डौ । सपनाले वास्तविक जीवनका धेरै पक्षबारे जानकारी दिन्छ भने कहिलेकाही नराम्रा सपना देखिन्छन् जसका लगि केही विधि अपनाउनु जरूरी रहेको छ । यसो गरेको खण्डमा नराम्रा सपनाको दोष कट्टा हुन्छ । यदि तपाईलाई पनि यस्तै समस्या छ भने र यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने शास्त्र अनुसार सुकुमेल र चामलको प्र्योग गर्नुहोस् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सुकमेल : यदि रातको समयमा तपाईलाई डरलाग्दो सपनाले सताईरहेको छ भने ५ र ६ वटा सुकमेल कपडामा बेरेर आफ्नो सिरानीको नजिक राख्नुहोस् । पहेलो चामल : पहेलो चामलको मद्दतबाट पनि डर तथा नराम्रो सपनाबाट छुटकारा पाउन सकिन्छ। पहेलो चामललाई कुनै कागज वा कपडा बेरेर सिरानीमुनि राखिदिनुहोस्, त्यसो गर्दा नराम्रो सपना देखिंदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *