उपत्यकामा बढ्दो संक्रमण, आज मात्र थपिए यति संक्रमित

काठमाडौं । दिनहुँ रुपमा संक्रमित थपिने क्रममा आज काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्य काठमाडौं जिल्लामा मात्र २ सय ३० जना रहेका छन् भने ललितपुरमा ४७ जना र भक्तपुरमा २४ जना रहेका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यससँगै काठमाण्डौमा संक्रमितको कुल संख्या २ हजार ९ सय ५५ पुगेको छ भने ललितपुरमा ४ सय ६३ र भक्तपुरमा ३ सय पुगेको छ । देशभरको कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *