उपत्यकामा थप एक संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत रहेका अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा  काठमाडौंका ५४ वर्षीय पुरुष रहेका छन् ।   भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनलाई गत साउन २३ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो भने उपचारकै क्रममा उनको गए राति साढे ९ बजे मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *