देशभरका किसानलाई राजधानीका उपभोक्तासँग जोड्दै ई–फार्म

काठमाडौं । नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको र विदेशबाट बढ्दो आयात भइरहेको सन्दर्भमा ई–फार्मले देशका विभिन्न ग्रामीण भेगका किसानका उत्पादन खरिद गरि राजधानीबासीलाई अनलाइन डेलिभरी दिंदै राम्रो सेवा दिँदै आएको छ। अहिले कोरोनाको महामारिबिच पनि होम डेलिभरी नारोक्कीएको ई–फार्मका संस्थापक परमेश्वर श्रेष्ठले बताएका छन् ।

विभिन्न किसिमका उत्पादनको डेलिभरी गर्दै आएको ई–फार्मबात सपिंग गर्न यसको फेसबुक पेज, इन्स्टाग्राममा च्याट गरेर र कम्पनीको वेबसाइट (www.efarm.live) मार्फत पनि आवश्यक सामग्री अर्डर गर्न सकिन्छ भने अर्डर गरेको एक दिनमै होम डेलिभरी दिने कम्जपनीलेनाएको छ।

ई–फार्मले देशी भरका किसानसँग जोडिएका हरेक सामाग्रीहरुलाई बजार व्यवस्थापन गर्ने काम समेत गर्दै आएको हुँदा आफ्नो उत्पादन ई–फार्म मार्फत बेच्न चाहने किसानले ०१-५२२९१३० मा सम्पर्क गर्न सक्ने श्रेष्ठले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *