आफ्नै भतिजीसँग बिहे गर्न कानूनको सहारा….

काठमाण्डौ । अमेरिकामा बस्दै आएका भियतनामी ३४ वर्षका हुये गुयेन र उनका श्रीमान वु त्रुओंगलाई सन् २०१४ मा देश छोड्ने आदेश दिइयो । नाताले उनीहरु आफ्नै काका–भतिजी पर्ने रहेछन् । त्यसैले उनीहरुको यस सम्वन्धलाई राख्न नमिल्ने करार दिँदै सजाय स्वरुप उनीहरुलाई  देश छाड्ने आदेश दिइएको थियो ।   भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

ती काका भतिजीको जोडि १४ वर्ष देखि संग्फई रहँदै आएका थिए । यसरि देश नै छोड्ने आदेश आएपछि उनीहरु अलमलिए । तर उनीहरुले हार मानेनन्,  दुवैले आफूहरुबीचको १४ वर्ष लामो सम्वन्धको हवाला दिएर अदालतको ढोका ढक्ढक्याउन पुगे । उनीहरुको कुरा सुनिसकेपछि अदालतले उनीहरुको विहेलाई मान्यता दिने निर्णय गर्यो । अहिले उनीहरु सँगै बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *