यी दुइ राशिसँग टिक्दैन वृष राशिको विवाह…

धनु–  ज्योतिष शास्त्रका अनुसार वृष र धनु राशिबीच प्रेम वा विवाह सम्बन्ध भएमा नराम्रो स्थिति सिर्जना हुने बताइन्छ । बृष राशिका व्यक्तिहरु जे सोच्छन् वा जीवनमा आफूले बनाएको लक्ष्य धनु राशिले परिवर्तन गराउँने अवस्थामा आउँछ । धनु राशिका व्यक्तिले वृष राशिका व्यक्तिलाई पूरै परिवर्तन गराउँन चाहन्छन् भने वृष राशिका व्यक्तिहरु आफु परिवर्तन हुन चाहँदैनन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तो हुँदा यी दुई राशि बीच तालमेल नमिल्ने हुन्छ र दुइबीच खटपट हुन्छ । तसर्थ यी दुई राशि बीचको प्रेम सम्बन्ध तथा वैवाहिक जीवन राम्रो नहुने बताइन्छ । तुला – आर्थिक मामिलामा यी दुवै राशिबीच एउटै प्रकारको राय हुन्छ तर पनि यी दुवै राशि एक साथ रहनु भनेको असम्भव जस्तै हो ।

वृष राशि पैसालाई लिएर खासै बहस गर्न मान्दैन जस कारण तुला राशिका व्यक्तिलाई वृषको साथ निभाउँन गाह्रो हुन थाल्छ । आर्थिक कुरामा नै खटपटी आउने भएका कारण यी दुई राह्सी बीच आपसी समझदारी नहुने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *