निजगढ विमानस्थल निर्माण स्थलका ६० हजार रुखको गणना सकियो

काठमाण्डौ । विश्वकै सबैभन्दा ठूला विमानस्थलमध्ये एक निजगढ विमानस्थल निर्माणका लागि रुख गणनाको काम प्रारम्भ भएको छ भने  अहिलेससम्म ६० हजार रुखको गणना भइसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सरकारले यो विमानस्थलको निर्माणका सन्दर्भमा उचित समन्वय गर्न नसकेका कारण रुख कटान प्रक्रिया अगाडि बढ्न सकेको छैन । विमानस्थलले घेरेको क्षेत्रभित्र रहेको बस्ती समेत स्थानान्तरण गर्नुपर्ने भएको हुँदा  गत आर्थिक वर्ष २०७६/७७ मा सोचे जति काम हुन नसकेको मन्त्री भट्टराईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *