कोरोनाको रोकथामका लागि डब्लूएचले ल्यायो यस्तो योजना…

को* रोना स* क्रमण विश्वब्यापी रुपमा ब* ढि रहेको कुराले विश्वको ध्यानै तानेको छ। यसबाट बच्नको लागि साथै यो रो*ग निको*पार्नको लागि थुप्रै अ*नुसन्धान भइरहेका छन ।

विश्व स्वास्थ्य संगठनले कोभिड १९ को खोपमा न्यायोचित पहुँच सुरक्षित गर्न हालै ल्याएको नयाँ कार्यक्रम ‘कोभेक्स’मा विश्वका १ सय ७२ देशहरु सहभागी भएका हुन ।

डब्लूएचओले यही सोमबार यो सुविधाबारे जानकारी दिएको हो । तर यसका लागि थप कोषको आवस्यकता रहेको र त्यसका लागि देशहरुको प्रतिवद्धता आउनुपर्ने जनाइएको छ । साथै यही महिनाको अन्त्यसम्म अर्थात्, अगस्ट ३१ सम्ममा देशहरुले यस कार्यक्रममा इच्छा जाहेर गर्न पाउने छन् ।

डब्लूएचओका अधिकारीहरुका अनुसार सेप्टेम्बर १८ सम्म पक्का गरिसक्नुपर्ने र अक्टोबर ९ सम्ममा प्रारम्भिक भुक्तान गरिसक्नुपर्ने छ । डब्लूएचओका महानिर्देशक टेड्रोस अधनोम घेब्रेससले यो कार्यक्रम कोभिड १९ को महामारी अन्त्यका लागि महत्वपूर्ण रहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *