चितवनमा थपिए थप १७ जना संक्रमित

काठमाण्डौ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा सोमबार गरिएको परीक्षणका अनुसार चितवनमा थप १७ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएकाे छ । संक्रमित मध्य १५ जना चितवनका , १ जना मकवानपुरका र १ जना पूर्वी नवलपरासीको गैँडाकोटका रहेका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

संक्रमितमध्ये २ जना पुरुष र ७ जना महिला गरि भरतपुर महानगरपालिकाका मात्रै ९ जना रहेको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले बताएकी छिन् । यससँगै चितवनमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ सय ८३ पुगेक‍ो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *