व्रतमा खाइने साबूदाना मांसहारी हो ? यस्तो छ वास्तविकता

काठमाण्डौ । फलको तुलनामा व्रतालुहरु प्राय साबूदाना खान मन पराउछन् । साग पाकमको एक रुखमा पाइने चोप बाट बनाइने हुँदा शुरुवाती रुपमा हेर्ने हो भने साबूदाना पूर्ण रुपमा प्राकृतिक वनस्पति हो । तर बाजारमा पाइने साबूदानाको निर्माण प्रक्रियाले गर्दा यो मांसाहारी बन्छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कसरि बन्छ साबुदाना ? उद्योगहरुमा सागो पामको जरालाई जम्मा गरेर त्यसको चोपबाट साबूदाना बनाइन्छ । त्यस्तो चोपलाई महिनासम्म ठूला ठूला खाल्डोमा माथिबाट प्रकाश दिएर सडाइन्छ । प्रकाश भएका कारण उक्त ठाउँबाट किरा र जनावरसमेत खस्छन् । पछि त्यहाँ फसेका जीव र किरालाई नहटाइ खाल्डोमा रहेको सागो पामलाई खुट्टाको सहायतले मोलिन्छ र मोलेपछि सागो पाम ठूलो गुदको रुपमा तयार हुन्छ जसलाई मेसिनमा राखेर साना साना दानामा तयार गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *