उपत्यकामा मात्रै थपिए २ सय २४ संक्रमित, काठमाण्डौमा सबैभन्दा बढी

काठमाडौं । केहि दिन यता नेपालमा कोरोना संक्रमितको संख्यामा निकै उल्लेखीय मात्रामा वृद्धि भएको छ । आज मात्र देशभरमा कुल ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ । कोरोनाको कहर उपत्यकामा पनि निअकी बढिरहेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तिमध्य सबैभन्दा बढी काठमाण्डौमा १ सय ७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *