दाजु बहिनीबीचको यस्तो अनौठो विवाह

काठमाण्डौ । विवाह गरिने अनेक किसिमको तरिका भएपनि विवाहलाई हरेक जात तथा धर्ममा एक निकै पवित्र बन्धन मानिन्छ। तर केहि यस्ता अनौठा विवाहका किस्सहरु छन् जसले सबैलाई हैरान बनाएको छ । आयरल्याण्डमा एक जोडीले बच्चा पाइसकेपछि उनीहरु खासमा आफ्नै दाजु बहिनी रहेको कुरा थाहा पाए । जेम्स र मौरा दुवै फरक–फरक शहरमा हुर्किएका थिए ।

एक पार्टीमा उनीहरु दुवैको भेट भएको थियो । त्यस पार्टीमा भएको भेटघाट पश्चात उनीहरु एकअर्का सँग नाजिना थाले र उनिहरु दुई बीच प्रेम सुरु भयो । निकै लामो समय प्रेमसम्बन्ध मा रहेका उनीहरुले सँगै बस्ने फैसला गरे । सँगै बस्न थालेको दुई वर्षपछि उनीहरुको बच्चा पनि भयो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यसपछि एक समय जेम्सकी आमाले उनको गर्लफ्रेन्डको विषयमा जेम्ससँग सोधे , उक्त विषयमा कुरा गर्दै जाँदा  उनीहरु आफ्नै दाजुबहिनी भएको कुराको खुलासा भएको थियो । तर यो खुलासापछि पनि उनीहरु एक अर्का सँग छुट्टनि सकेनन् र विहे गरेर सँगै बसे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *