भक्तपुरमा एक कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । भक्तपुरमा उपचाररत रहेका बुटवलको कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृगौला पिडित पनि रहेका ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा यहि आइतबार मृत्यु भएको हो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

‘मिर्गौला रोगबाट पीडित रहेको उहाँलाई संक्रमण पुष्टि भएपछि डायलासिसका लागि ल्याइएको रहेछ, उहाँको आइतबार मृत्यु भएको हो ’ जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *