विराटनगरले किन्यो छुट्टै पीसीआर मेसिन

काठमाण्डौ । कोरोना परिक्षणका लागी विराटनगर महानगरपालिकाले पीसीआर मेसिन खरिद गरेको छ । रिपोर्ट आउन ढिलो भएपछि महानगरले छुट्टै पीसीआर मेसिन खरिद गरेको हो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

महानगरसँग प्रविधिक जनशक्ति नभएका कारण यो मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्नेछ भने अस्पताललाई मेसिन सञ्चालनका लागि महानगरपालिकाले २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको मेयर भीम पराजुलीले जानकारी दिएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *