बैतडीमा आजदेखि निषेधाज्ञा

काठमाण्डौ । कोरोना भाइरसको जोखिम बढ्दै गएको यस समयमा यसको रोकथामका लागी बैतडी जिल्लामा सोमबार अर्थात् आजदेखि निषेधाज्ञा गरिने भएको छ । सोमबार राति १२ः०० बजेदेखि यही भदौ १४ गते राती १२ः०० बजेसम्म लागु हुने गरी १ साताका लागी आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस अवधिभर अत्यावश्यक सेवा तथा वस्तुबाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द गरिने बताइएको छ भने अत्यावश्यक कार्य बाहेक घरबाट निस्कन पनि निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *