खाली पेटमा सखरखण्ड खानु कति घातक ?

काठमाण्डौ । बिहानै खाली पेटमा सखरखण्ड खानु स्वास्थ्यको हिसाबले राम्रो मानिदैन । सखरखण्डमा प्रशस्त प्रोटिन पाईन्छ तर खाली पेटमा यसको सेवन गर्नु पनि राम्रो नहुने चिकीत्सकको भनाई रहेको छ । यसमा अधिक मात्रामा हुने प्रोटिनले गर्दा ग्यास्ट्रिकको समस्या बढ्छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

परिणामस्वरुप पेट पोल्ने, पेट दुख्ने, जलन र पेट फुल्ने समस्या हुन्छ । त्यसैले सखरखण्ड बिहानै खाली पेटमा नखानु राम्रो हुन्छ । त्यस्तै खाली पेटमा सोडा खाँदा पनि उत्तिकै जटिल समस्या देखिन्छ । सोडा खाँदा पेटको अम्लसँग मिलेर राशायनिक प्रतिक्रिया सुरु हुन्छ र यसले पेट दुख्ने समस्या बढाउँछ भने पेट फूल्ने, पेट पोल्ने, दिसा लागेजस्तो हुने, अपच हुने, छाति पोल्ने जस्ता समस्या हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *