सपनामा नदी देख्नुभयो? के हुन सक्छ संकेत ?

काठमाण्डौ । ज्योतिष शास्त्रका अनुसार यदि जातकको जन्मकुण्डलीमा नराम्रा ग्रहहरूको असर रहेको छ भने नराम्रा नराम्रा सपना देख्दछन् अनि फल पनि नराम्रो नै भोग्दछन् । कस्तो सपना देख्दा के फल प्राप्त हुन्छ त ? सपनामा नदि देख्नु निकै राम्रो मानिन्छ । यदि तपाईले सपनामा नदी देख्नु भयो भने तपाईका अधुरा सपना पुरा हुँदैछन् भन्ने बुझ्नु आवश्यक रहेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तपाइका अधुरा सपनाहरु चाडै नै पुरा हुनेछन् । सपनामा नदी देख्नु राम्रो भएपनि बाढी आएको देख्नु भने नराम्रो मानिन्छ । यदि तपाईले सपनामा बाढी आएको बेलाको पानी देख्नुभयो भने तपाइ सा* वधान हुनुपर्छ किनभने त्यसको मतलव छिटै नै तपाईको जीवनमा कुनै नराम्रो खबर आउँछ भन्ने तात्पर्य दिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *