कस्ता सपनालाई नराम्रो सपना मानिन्छन् ?

काठमाण्डौ । कतिपय मान्छेहरु नराम्रो सपना अथवा ऐठन हुने समस्या बाट ग्रसित भएका हुन्छन् | डरलाग्दा तथा नराम्रा सपनाहरु बिरामी हुने संकेत पनि हुन सक्ने भनेर वैज्ञानिकहरुले पनि भनेको पाइन्छ | नराम्रो सपना देखिनुका विविध अन्य कारणहरु पनि हुन सक्छन | कस्ता सपना नराम्रा मानिन्छन् ?  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आगो, जल्दै गरेको चिता, खाली भाडा, दात भाचिनु, कपाल झर्नु,रातो वा कालो कपडा, गुलीयो बस्तु खानु, काडा, शत्रु, राक्षस, भैसी, रागो, बादर, हतियार, सुकेको बृक्ष बस्तु, खरानी, फासीमा झुण्डाएको, हावामा उडेको, बाढी, मान इज्यतमा कमी आउनु, अपमानीत हुनु, सर्पहरुसग खेल्नु, ग्रहण लाग्नु, उल्लु, आधी तुफान, जलमग्न हुनु, डुबेको देख्नु, पानी नभएको पोखरी, तलाउ, इनार, खोला, चोर्नु, नकाब मकुण्डो, भुतप्रेत, पहिरो, पुल, तार चुट्नु, स्त्री वा पुरुषसग जर्बजस्ति गर्नु, शरिरमा हिलो लाग्नु, एकान्त बनमा एक्लै हुनु, पसिनाले भिज्नु, प्रिय ब्यतिको मृत्युको खबर सुन्नु, होहल्ला, बिबाह भएको, बिवाह मण्डप घुमेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *