दाँत फाँटिएको मान्छेहरु यति भाग्यशाली

काठमाण्डौ । समुन्द्री शास्त्रको अनुसार धेरै चीजहरू शारीरिक बनावटले व्यक्तिको भाग्यको बारेमा धेरै कुरा बताइएको छ। समुन्द्र शास्त्रका अनुसार फा’टिएको दात हुने व्यक्तिहरु लाई निकै भाग्यशाली मानिने गरिन्छ। यस प्रकारका मानिसहरु बोल्नमा निकै खप्पिस हुन्छन भने उनीहरु बोलेर कहिले पनि नथाक्ने किसिमका हुन्छन् । यी मानिसहरुले वित्तीय मामिलामा निर्णय गर्न ज्यादै सक्षम रहने हुँदा जीवनभरि आफ्नो करियर देखि कहिले पनि बिमुख नहुने समुन्द्र शास्त्रमा उल्लेख गरिएको छ।

यस्ता मानिसहरु निकै गुणवान पाई मानिन्छन । उनीहरुको बोलीमा मिठास हुन्छ भने जो कोहीलाई पनि आफ्नो बोलीले नै लट्ठ बनाउन सक्छन् । यस्ता मानिसहरुलाई आर्थिक अभाव हुँदैन भने यस प्रकारका मानिसहरु आर्थिक लगानी गर्न खप्पिस हुने गर्छन्। उनीहरु राम्रो व्यवहार तथा मिठो बोलीले सबैको दिलमा राज गर्न सफाई रहन्छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

जो मानिसहरुको अगाडिको दाँतको बीचमा अन्तर हुन्छ उनीहरू भित्र विशाल मात्रामा ऊर्जा भरिएको हुन्छ र उनीहरूले जीवनमा ठूलो स्थान प्राप्त गर्छन्। दाँतहरु बीचको अन्तरले यो देखाउँछ कि यस्ता व्यक्तिहरु धेरै खुल्ला विचार भएका  र  धेरै खुसी हुने खालका हुन्छन्। यी मानिसहरू आफ्नो मनको कुरा गर्न कहिल्यै हिचकिचाउँदैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *