उपत्यकामा मात्र थपिए १ सय ६६ संक्रमित, कता कति थपिए ?

काठमाण्डौ । पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १ सय २६ जना काठमाडौं जिल्लामा, १२ जना ललितपुरमा र २८ जना भक्तपुरमा पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमितहरु कहाँका हुन् भने चाहिँ खुलाइएको छैन ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यससँगै संक्रमितको कुल संख्या काठमाण्डौमा २ हजार ४ सय ५३, भक्तपुरमा २ सय ४४ र ललितपुरमा ३ सय ९९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *