३ मृत्यु सहित थपिए ८ सय भन्दा बढी संक्रमित

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । त्यस्तै गरि पछिल्लो २४ घण्टामा २ सय ८१ जना कोरोना मुक्त भएका छन् । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ भने मृतकको संख्या १ सय ४९ पुगेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै गरि अहिलेसम्म १८ हजार ६ सय ३१ निको भइसकेको छन् भने ३१ १३ हजार १ सय ५५ अझै पनि आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *