१ करोड ५९ लाख जनाले पराजित गरे कोरोनालाई

काठमाण्डौ । सन् २०१९ डिसम्बरबाट चीनको वुहानबाट फैलिन थालेको कोरोना भाइरसले अहिले सिंगो विश्वलाई निकै पिरोलेको छ । हरेक दिन संक्रमितको संख्या बढिरहेको छ भने यसबाट मृत्यु हुनेको संख्या पनि निकै नै बढेको छ । यसतै अहिले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ भने संक्रमितको संख्या २ करोड ३३ लाख काटिसकेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथिया रको तर्फ कोरोनालाई पराजित गर्नेको संख्या पनि बढी रहेको छ । कुल संक्रमितमध्य अहिलसम्म १ करोड ५९ लाख ९ हजार ७ सय ३१ पुगेको छ । कुल संक्रमितको संख्या भने २ करोड ३३ लाख ८२ हजार ९ सय ४६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *