५ वर्षमाथिका बालबालिकाले पनि मास्क लगाउनुपर्छ : डल्ब्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएएचओ)ले बालबालिकाले मास्क लगाउने विषयमा नयाँ नियम ल्याएको छ । डल्ब्यूएचओले जनाए अनुसार भाइरस फैलाउँनामा बालबालिकाको भूमिका अहिलेसम्म प्रष्ट नभएको भएपनि किशोर आयुका बालबालिकाले वयश्कले सरह भाइरस फैलाउँने बताएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यसैले गर्दा ६ देखि ११ वर्ष उमेरका बालबालिकालाई पनि मास्क लगाउन उसले सल्लाह दिएको छ भने यसका साथै ६० वर्षका कम उमेरका मानिसहरुले पनि कम्तिमा पनि कपडाको मास्क लगाउनुपर्ने बताएको छ । त्यस्तै गरि ६० वर्षभन्दा बढी उमेरका मानिस तथा विरामीले भने मेडिकल मास्क लगाउनुपर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *