दुवैमा फसेका नेपालीलाई लिन निगमको जहाज उड्यो

काठमाण्डौ । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा फसेका नेपालीहरु लाई लिनको लागी  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ ।  केहि समय अगाढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका रहेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

दुबईमा फसेका २ सय ६० भन्दा बढी यात्रुलाई लिएर वाइडबडी जहाज आज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *