कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु

काठमाण्डौ । कोरोनाको कहर हरेक दिन बढ्दो रहेको छ । विश्वभर नै यसबाट संक्रमित तथा मृत्यु हुनेको संख्या निकै बढिरहेको छ ।  कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकजनाको मृत्यु भइरहेको जानकारीमा उल्लेख गरिएको छ । रोयटर्सका अनुसार हरेक २४ घण्टामा कोरोनाका कारण ५ हजार ९ सय व्यक्तिको ज्यान गइरहेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस हिसाबमा एक घण्टामा २ सय ४६ र हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भइरहेको देखिन्छ । अहिलेसम्म विश्वभरमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ लाख नाघिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *