सुदूरपश्चिममा आज सार्वजनिक बिदा

काठमाण्डौ । थारु समुदायले मनाउँदै आएको अतबारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

गत जेठ २३ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठेकले श्रावण १९ गते सोमबार रक्षाबन्धन, भाद्र ७ गते आइतबार अतबारी, पौष २९ गते बुधबार भुवा पर्व तथा चैत्र २३ गते सोमबार खखडेहरा पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कृष्ण बहादुर राउतले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *