प्रहरी र थुनुवा सहित ३० जनामा कोरोना पुष्टि

काठमाण्डौ । सिरहामा इलाका प्रहरी कार्यालय लहानका प्रहरी र थुनुवा गरी कुल ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । ईलाका प्रहरी कार्यालय लहानका २२ जना प्रहरीमा र ८ जना थुनुवामा  कोरोना पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलले बताएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

संक्रमितहरु २४ देखि ५३ वर्ष उमेरका पुरुष रहेका छन् । यसअघि पनि इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सहित ५ जना र इलाका प्रहरी गेालबजारका १० जना प्रहरीमा कोरोना देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *