कन्ट्याक्ट लेन्स लगाउनु यति खतरनाक

काठमाण्डौ । दिनभर बाहिरको अथवा घरायसी कामले मानिस निकै नै थकित भएका हुन्छन्। थकानको कारणले गर्दा उनीहरु कहिलेकाही आफ्नो ख्याल पनि राख्न पाउँदैनन्। उनीहरूले खानेकुरालाई वेवास्ता त गर्छन् नै तर त्यसका साथै कहिलेकाँही, बेलुका सुत्दा धेरै गल्तीहरू पनि गर्दछन् जुन गल्तिहरु पटक पटक दोहोर्याउँनाले पछि गम्भीर रुपमा बिरामी पनि बनाउन सक्छ।

मिठो निन्द्रा लगाउन र गम्भीर रोगको सिकार हुनबाट जोगीनका लागी राती सुत्दा केही चिजहरू अनिवार्य रुपमा उतार्नु पर्छ । अचेल महिला तथा पुरुषहरुले पनि आखामा कन्ट्याक लेन्सको  प्रयोग गर्छन् । तर कहिलेकाही उनीहरु राती सुत्दा पनि यो लगाएर नै सुत्ने गर्छन्।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तर यस्तो गर्नु ठिक भने हैन किनभने राती सुत्दा लेन्स आखा भित्र यताउता हुन सक्छ । यसका साथै यसको कारणले गर्दा आखाको कोर्नियालाई आवश्यक हुने अक्सिजन मिल्दैन जसले गर्दा आखामा संक्रमण हुने खतरा पनि बढ्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *