काठमाण्डौ उपत्यकामा मात्रै २ सय १६ संक्रमित थपिए ..

काठमाडौं । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै थप २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिमध्य काठमाडौंमा १ सय ६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै गरि नेपालभरमा २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र ९ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *