९ मृत्यु सहित एकैदिन थपिए यति धेरै संक्रमित :

काठमाण्डौ । नेपालमा गएको २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ । यससँगै अहिले कोरोना संक्रमितको कुल संख्या ३१ हजार १ सय १७ पुगेको छ भने १ सय ४६ जनाको मृत्यु भएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

संक्रमितहरुलाई आइसोलेसनमा राखिएको छ भने अहिलेसम्म १८ हजार ३ सय ५० जना निको भएर फर्किसकेका छन् । अहिलेसम्म ३ लाख १२ हजार ४ सय २ जनाको आरडीटि परिक्षण गरिएको छ भने ५ लाख ९२ हजार ४ सय १८ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा ११ हजार ६ सय ५८ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *