२००० वर्ष लगाएर बनाइएको ,भीरमा झुण्डिएको यस्तो अचम्मको मन्दिर : ॐ लेखी सेयर गर्नुहोस्

काठमाण्डौ । चिनियाँ को मेहनतले बनेको एक प्राचीन मन्दिरले संसारलाई चकित पारेको हो । चीनको सान्सी प्रान्तमा रहेको एउटा मन्दिर यस्तो अनौठो किसिमले बनाइएको छ कि मानिसहरु त्यसलाई देखेर आश्चर्य मानिरहेका छन् । एक पाइला समेत राख्ने ठाउँ नभएको उक्त मन्दिरलाई भीरमा टाँसेर बनाइएको छ भने यो मन्दिर जमिनमा बनेको छैन ।
हेर्दा हावामा झुण्डिएको जस्तो देखिने यस मन्दिर १५ सय वर्ष पुरानो रहेको मानिन्छ । बौद्ध, ताओ र कन्फुसियस धर्ममा आधारित वास्तुकलाको मिश्रणमा बनाइएको यो मन्दिर अहिले संसारभरका पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ । यस मन्दिर क्षेत्रमा ४० भन्दा बढी भवन र मण्डपहरु रहेका छन् भने थुप्रै प्राकृतिक बाधा, अवरोध झेलेर पनि आजसम्म यस मन्दिरले आफ्नो औचित्य गुमाएको छैन । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
१५ सय वर्ष देखि जस्ताको तस्तै खडा रहेको देखेर यहाँ पुग्ने जो कोही आश्चर्यमा पर्ने गर्दछन् । यो मन्दिर पहिलेको समयमा विषेश प्रकारको बलियो र लचिलो काठबाट बनाइएको हुँदा यो यति बलियो रहेको जानकारहरु बताउँछन । यो १५ सय वर्षको अवधीमा यसले कयौं शक्तिशाली भूकम्प झेलिसेको छ । यो निकै आर्चार्यजनक र सबैको लागी साधा खुला रहने यस मन्दिरमा मनले चाहेको कुरा माग्दा सबै चाहना पुरा हुने बिश्वास गरिन्छ ।
१५ सय आगाडीको समयमा यस्तो मन्दिर कसरि बन्यो भनेर अहिले पनि मानिसहरु अचम्ममा पर्दछन । निकै मेहेनत तथा लगनका साथ् बनाइएको यस मन्दिरमा १५ सय वर्ष अघिका तत्वहरु झाल्किन्छं भने त्यस समयमा गरिएको मेहेनतको पनि निकैले प्रशंसागर्ने गरेका छन् । यस मन्दिरले अहिले धेरै भक्तजन तथा अपर्यतक कमाउँ सफल रहेको छ । यो अचम्म र अति दुर्लभ तरिकाबाट निर्माण गरिएको निकै पुरानो मन्दिरकाे सबैले तारिफ गरेका छन् ।