कोरोनाबाट ११ जनाको मृत्यु पुष्टि

काठमाडौं ।  केहि समय यता नेपालमा निकै संक्रमित थपिएका छन् भने संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएको छ भने यससँगै कोरोराबाट मृत्यु हुनेको कुल संख्या १ सय ४० पुगेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

म्तियु हुनेमा पर्साका २ जना, काठमाडौंका १ जना, ललितपुरका १ जना, मोरङका १ जना, मकवानपुरका १ जना, दोलखाका १ जना, प्युठानका १ जना, धनुषाका १ जना, सर्लाहीका १ जना र सप्तरीका १ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *