सुख्खा पहिरोका कारण नारायणगढ –मुग्लिन सडक अवरुद्ध

काठमाण्डौ । सुख्खा पहिरो खसेका कारण नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिकै सुख्खा पहिरो खसेको य सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकिएका छन् भनर अबको केही समयमा पहिरो पन्छाउने काम शुरु हुने पनि बताइएको छ ।