चाड पर्बमा पनि सुनसान पशुपति, तिजमा झनै सुनसान

काठमाडाैं
हरेक साल मानिसको लाम हुने पशुपतिनाथ कोरोनाको कारण सुनसान दिखिन्छ। निषेधज्ञा का कारण हरितालिका तिज लगाएत अन्य कुनै पर्ब मनाउन पाएका छैन्न ।
आज हिन्दु धर्मावलम्बी महिलाको महान् पर्व तीज । आजको दिन देखिने सामान्य दृश्य भनेको पशुपतिनाथ मन्दिरलगायतका मन्दिरहरुमा रातो साडीमा सजिएका महिलाहरुको भीड ।
तर, कोरोनाभाइरसको कहरका कारण आज सो परिदृश्य बदलिएको छ । भीड नै नियन्त्रण गर्न हम्मेहम्मे पर्ने पशुपति यसपटक सुनसान छ । मनौँ, पशुपतिले आज तीज हो भनेर नै बिर्सिएको छ ।
सधै झकिझकाउ हुने पशुपनि सुनसान देख्दा अनाैठ भान हुनेकुरा सर्बसाधरण बताउछन । कोरोनाले धर्ममा पनि निकैनि अशर पारेको देखिन्छ ।