पाटन अस्पतालमा ३० वर्षीय महिलासहित दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ –
ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना- भाइरस संक्रमितको मृत्यु भएको समाचार प्राप्त गरेका छौ । भाइरस बाट मृत्यु हुनेमा सर्लाही जिल्लाका एक पुरुष र दोलखा जिल्लाकी एक महिला रहेका छन् ।