कोरोना संक्रमणबाट काठमाडौंमा थप एक मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । भीमसेनस्थानकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । उनको काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

केहि दिन यता काठमाण्डौमा कोरोना संक्रमित निकै थपिएका छन् भने यससँगै आजदेखि निषेधाज्ञा समेत जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *