भगवान विष्णुका दुई मुख्य अवतार श्रीराम र श्रीकृष्णका जीवन चरित्रः

काठमाण्डौ । भगवान राम र भगवान कृष्ण दुवै भगवान विष्णुका अवतार मानिन्छन् । जसको अर्थ दुवै एकै हुन् , जब राम नै कृष्ण र कृष्ण नै राम हुन् भने दुइजना बिचको अन्तरको विषयमा चर्चा गर्नु उचित रहँदैन ।  हिन्दू धर्म शास्त्रका अनुसार भगवान कृष्ण भगवान विष्णुको दश मुख्य अ *वता* रहरू मध्यको एक अवतार मानिएको छ भने श्रीराम पनि भगवान विष्णुको दश अवतार मध्य सातौ अवतार हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

जीवन चरित्रः भगवान रामको जीवन गीता हो वा धर्म सम्मत हो भने भगवान कृष्णको जीवनले हामीलाई धर्मको रक्षाका लागी कहिले काही धर्म वि* रुद्ध आचरण पनि गर्नुपर्छ भन्ने शिक्षा दिन्छ । वास्तवमा रामको जीवन दर्शन र उनले व्यवहारीक लौकीक मर्यादाको उल्लघन कहिल्यै पनि गरेनन्, जबकि कृष्णको जीवन दर्शन र व्यवहारमा बहुआयामी पक्ष हो ।

रामको जीवनशैलीले हामीलाई जीवनमा आएका बाधाबाट उम्कने मार्ग देखाउँछ भने कृष्णको जीवनले हामीलाई सुखी जीवनको प्रेरणा दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *