सिंह राशि हुने मान्छे कस्ता हुन्छन ?

काठमाण्डौ । ज्योतिष शास्त्र अनुसार हेरक राशिको व्यवहार फरक हुने कुरा बताउने गर्छ। सिंह राशिलाई सुर्य को निकै प्रभाव परेको हुन्छ । उनीहरु कसैसँग पनि डराउदैनन भने कसै सँग बोल्दा, काम गर्दा र केही गर्दा आँफू झुक्न जान्दिन तर अरुलाई झुकाउछु भन्नि खालका हुन्छन । अनुशासनहीनता यिनीहरूलाई फिटिक्कै मन पर्दैन। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यिनीहरूमा आफूले निर्माण गरेको विधि, नियम र अनुशासनलाई राम्ररी पालना गर्ने र अन्यलाई पनि पालना गर्न लगाउने बानी हुन्छ। आफ्नो मानसम्मान यिनीहरूलाई धेरै मन पर्छ, यदि यस्ता मानिसले कुनै वाचा गरे भने पूर्णरूपले पालना पनि गर्दछन र यस्ता व्यक्ति सबैसँग घुलमिल गर्न पनि सक्दैनन् । सिंह  यस राशि भएका व्यक्ति प्राकृतिक रुपमानै क्रोधको पर्याय मानिने गर्छन्। धेरै रिसाउने हुँदा यस राशि हुने व्यक्तिहरु आफुलाई रिस उठेको समयमा एक्लै बस्न खोज्ने गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *