प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले बिहिबार बेलुका ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । यसअघि सोमबार नियमित मन्त्रिपरिषदको बैठक बसेको थियो भने मुुलुकमा कोरोना भाइरसका संक्रमित बढदै गएपछि थप रणनीति बनाउनका लागी मन्त्रिपरिषद डाकिएको स्रोतले बताएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

संक्रमितको संख्या बढेसँगै हिजो मध्यरात १२ बजेदेखि १ साताको लागी निषेधाज्ञा लागु गरिएको छ भने यस विषयमा बैठकमा थप छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *