काठमाण्डौमा मात्रै थप २०० संक्रमित :

काठमाडौं । केहि दिन यता उपत्यकामा निकै संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ जसमध्य १ सय ७४ जना काठमाडौंमा, १८ जना ललितपुरमा र ८ जना भक्तपुरमा भेटिएका हुन् ।

यस्तै देशभरमा थप ७ सय ७ संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *