निषेधाज्ञा उल्लंघन गर्नेलाई यस्तो गरिँदै..

काठमाण्डौ । आजदेखि लागु हुनेगरी काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ भने यस अवधीमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार तथा व्यवसाय सञ्चालन गर्न निषेध गरिएको छ । निषेधाज्ञा कार्यान्वयन गराउनका लागी सडकका चोक तथा गल्लीहरु सबैतिर सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

निषेधाज्ञा अवधीभर अत्यावश्यक बाहेक कसैलाई बाहिर ननिस्कन भेनिएपनि यसको अवज्ञा गर्दै  बाहिर निस्कने मानिसहरु पनि नदेखिएका हैनन् । त्यसैले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यसको अवज्ञा गर्नेहरुलाई दण्डित गर्ने चेतावनी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तर नयाँ बानेश्वर चोकमा भने प्रहरीहरुले निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई केही बेर होल्डिङ सेन्टरमा उभ्याउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *