काठमाण्डौ । आजदेखि लागु हुनेगरी काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ भने यस अवधीमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार तथा व्यवसाय सञ्चालन गर्न निषेध गरिएको छ । निषेधाज्ञा कार्यान्वयन गराउनका लागी सडकका चोक तथा गल्लीहरु सबैतिर सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।