आजदेखि उपत्यकामा निषेधाज्ञा :

काठमाण्डौ । केहि दिन यता नेपालमा कोरोना संक्रमितको संख्या निकै बढिरहेको छ । काठमाण्डौ उपत्यकामा पनि यसको प्रकोप निकै नै बढिरहेको छ भने काठमाण्डौमा सर्वाधिक संक्रमित भेटिएका छन् । यससँगै आजदेखि लागु हुने गरि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी एक साताका लागी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो । असोही आदेश अनुसार आजदेखि उपत्यकामा निषेधाज्ञा लागु भएको छ । हिन्दुहरुको चाड तिज पनि नजिकिएका कारण यस समय जोखिम थप बढ्ने भन्दै सो निर्णय लिइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *