बिहानै उठेर यी चिज देख्नुभयो भने लाभै लाभ :

काठमाण्डौ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार नरिवल, मयुर, हाँस, फुल आदि चिज बिहान बिहान देखिए निकै शुभ मानिन्छ। निन्द्राबाट उठ्ने बितिक्कै पहिलो नजर दूध वा दही राखिएको भाडामा पर्दा पनि यसलाई निकै शुभ संकेत मानिन्छ। यसका साथै यदि कसैको सपनामा पटक पटक हरियाली, लक्ष्मीको बहान उल्लु देखापरेमा निकट भविष्यमा धनको समस्या टाढा हुनेछ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
यी चिज देखाले तपाइको दिन तथा तपाइको जीवनमा निकै शुभ हुने संकेत गर्दछ । महालक्ष्मीको कृपा कहिले मिल्छ भनेर जान्नका लागि ज्योतिष शास्त्र मा केही संकेतहरुको वर्णन गरिएको छ । यसबारे एउटा मान्यता छ की जब यी संकेत मिल्छन् तब सम्झनुपर्नेछ की ती व्यक्तिलाई लक्ष्मीको कृपा मिल्नेछ र पैसाको स*मस्या टाढा हुनेछ ।