अमेरिकामा कोरोना संक्रमितको संख्या ५६ लाख नाघ्यो :

काठमाण्डौ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणले अमेरिकालाई नराम्रोसँग पिरोलेको छ । अमेरिका संक्रमितको संख्या सुचिमा पहिलो स्थानमा रहेको छ भने यहाँ अहिलेसम्म ५६ लाख ५६ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै अहिलेसम्म १ लाख ७५ हजार ९२ जनाको कोरोना संक्रमणका कारणमृत्यु भएको छ भने अझै पनि १६ हजार ९ सय ६६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *