दालचिनीको प्रयोगले यसरी घटाउनुहोस ज्यान :

काठमाडौ । धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट निस्किएको पेट । यस्तो पेटले शरीर भद्दा र असुहाउँदिलो देखिन्छ । कुनै पनि लुगा लगाउँदा पेट लुकाउनै सास्ती हुन्छ । पेट बढ्नुमा निस्क्रिय दिनचर्या जिम्मेवार रहेको छ । शिरिराले कुनै किसिमको व्यायाम अथवा शारिरीक कष्ट पाएन  अक्सर बसेर काम गर्ने, शारीरिक रुपमा सक्रिय नहुने, साथसाथै अनियन्त्रित खाना खाने बानीले पेट बढ्ने गर्दछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचिनीको प्रयोग गर्दा तौल घटाउन समय थोरै लाग्छ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ । एक कप पानीमा एक चम्चा दालचिनी पाउडर मिसाउनुहोस् । यो पेयलाई दैनिक दुईपटक पिउँदा केही दिनमै असर देखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *