शास्त्रले भन्छ बुधबारको दिन नगर्नुहोस् यी कार्य..

काठमाण्डौ । शास्त्रका अनुसार बुधबारको दिनका केहि कार्यहरु गर्न निषेधित गरिएको छ। बुधबारको दिन दुधलाई जलाउने कार्य गर्न हूँदैना। जस्तै दुध उमाल्नु साथै खिर बनाउनको लागि बुधबार निषेधित गरिएको छ। बुधबारको दिन पान खान निषेध गरिएको कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। यसो गर्नाले आर्थिक हानि मिल्ने गर्छ। बुधबारको दिन नयाँ वस्त्रको प्रयोग गर्नेको लागि धार्मिक ग्रन्थहरुले निषेध नै गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
कपालमा प्रयोग गरिने शृंगारका सामग्रीहरुको खरिद गर्नको लागि बुधबार खासै शुभ मान्ने गरिंदैन। बुधबारको दिन भुलेर पनि किन्नरहरुको अपमान गर्न हुँदैन। यसो गर्नाले अशुभ हुने मानिन्छ । साथै बुधबारको दिन महिला वर्गको अपमान गर्न हुँदै नहुने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ।