चट्यांग पर्दा ३ वर्षीय बालकको मृत्यु

काठमाण्डौ । मंगलबार राती चट्याङले लागेर जाजरकोटमा एकजना बालकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।