राष्ट्रिय सम्मानका साथ गरियो राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाडौं । पशुपति आर्यघाटमा आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी समेत अर्पण गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको मंगलबार साँझ ५;५५ बजे १०१ वर्षको उमेरमा निजी निवासमै निधन भएको थियो भने उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *