राष्ट्रिय सम्मानका साथ गरियो राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाडौं । पशुपति आर्यघाटमा आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी समेत अर्पण गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।