पत्रकार महासङ्घ कञ्चनपुरका ३३ सदस्यको सदस्यता खारेज गरिने

काठमाण्डौ । नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले ३३ साधारण सदस्यको सदस्यता खारेजका लागी सिफारिस गर्ने निर्णय गरेको छ ।
हिजो मङ्गलबार महासङ्घका कार्यवाहक अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षतामा बसेको बैठकले दुई वर्षसम्म सदस्यता नवीकरणका नगराएका सदस्यको सदस्यता खारेज गर्नका लागी पत्रकार महासङ्घ केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अध्यक्ष उपाध्यायले महासङ्घले विधान अनुरूप नवीकरणका लागि अनुपस्थित साधारण सदस्यको सदस्यता खारेजी गर्ने निर्णय गरेको कार्यावाहक जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *