कति छ आज सुनचाँदीको मुल्य ?

काठमाडौं । हरेक दिन घटबढ भइरहने सुनको मुल्य नेपाली बजारमा बुधबार भने स्थिर रहेको छ । मंगलबार प्रति तोला १ लाख ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै तेजावी सुन पनि बुधबार ९९ हजार ९९ रुपैयाँमा कारोबार भएको छ भने चाँदीमा मंगलबारको तुलनामा तोलामा रु ५ घटेर प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *